Skip to content

नेपाल पत्रकार महासंघ रुकुम शाखा

नेपाल पत्रकार महासंघ रुकुमकाे परिचय

नेपाल पत्रकार महासंघ पत्रकारहरुको साझा छाता संस्था हो । पत्रकार महासंघ रुकुम शाखामा अहिले १ सय २७ जना सदस्यहरु छन् । पत्रकारहरुको व्यवसायीक हकहित, पेशागत सुरक्षा, क्षमता विकास र पत्रकारिताको विकासका लागि महासंघ सक्रिय छ । पत्रकारहरुलाई संगठित गर्दै व्यावसायीक नेतृत्व प्रदान गर्ने र श्रमजिवी पत्रकारहरुको हकहित रक्षा गर्दै सम्पूर्ण सञ्चार क्षेत्रको विकासका लागि काम गर्नु महासंघको मूल ध्येय, लक्ष्य र दायित्व हो । त्यसका लागि महासंघले नीतिगत तथा व्यवहारिक पक्षबाट प्रेस स्वतन्त्रताको प्रतिरक्षा र प्रवद्र्धन गर्ने, पत्रकारहरुको भौतिक तथा पेशागत सुरक्षा सुनिश्चितताका लागि काम गर्ने गरेको छ ।

मिडिया कभरेज

प्रकाशनहरु